लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

विना भन्सारका दुई गाडी सहितका सामान समातिए

खक्राैला / टिकापुर नगरपालिका वडा नम्बर ९ स्थित सत्ति भन्सार कार्यालय खक्राैलाले भन्सार विनाका गाडी सहित सामान पक्राउ गरेको छ ।

सोमबार राति माेहनापुल पारि रहेको दुईवटा अटो रिक्सामा रहेको विना भन्सारकाे सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको सत्ति भन्सार कार्यालयका प्रमुख विमल कुमार साहले बताए ।

राति १० बजे खक्रौला बाट से १ ह २७१७ र सु.प.प्र ०१ ००१ ह ३०५९ नम्बरको दुई वटा अटो रिक्सा सहित ८ लाख रुपैयाँ बराबरको हार्डवयर सामान बरामद गरेको कार्यालय प्रमुख शाहले बताए ।

करिब दुई लाख बराबरका हार्डवयरका सामान बेवारिसे अवस्थामा समातिएको बताइएको छ । चुनावको माैका छाेपि विना भन्सार सामान निकाल्न खाेज्ने गिराेहकाे साे सामान हुन सक्ने स्थानीयकाे दावी रहेको छ ।


प्रकाशित : २०७९ जेष्ठ ४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप