लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जानकि गाउँपालिका अध्यक्षमा गणेश चाैधरि विजयी

सत्ति / कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष कान्तिपुर दैनिकमा लामो समय कार्यरत पत्रकार गणेश चौधरी विजयी भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका चौधरी विजयी भएका हुन । अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत पाएर निर्वाचित भएका हुन ।
उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतौले ५ हजार २ सय ४२ मत पाउँदा एमालेका टेकबहादुर बमले ४ हजार २ सय ४१ मत पाएका छन् ।
त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया ६ हजार ५ सय २६ मतसहित निर्वाचित भएकि हुन । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता चौधरीले ४ हजार ५ मत ल्याउँदा गठबन्धनबाट माओवादीका जय प्रकाश दहितले ४ हजार ५४८ मत प्राप्त गरेको थिए । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले भजनी, टीकापुर र जोशीपुरमा पनि जित हात पारेको छ ।


प्रकाशित : २०७९ जेष्ठ ७ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप