लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भजनि नगरपालिकाका प्रमुख चाैधरि द्वारा पदभार ग्रहण

सत्ति / भजनी नगरपालिकाका नव निर्वाचित नगर प्रमुख केवल चौधरीले पदभार ग्रहण गरेका छन ।
सोमबार कैलाली जिल्ला अदालतमा पद तथा गोपनियताको सपथ खाएपछी नगरपालिकामा पुगेका चौधरीले पदभार ग्रहण गरेका हुन ।
पदभार ग्रहण पछि उनले २०७२ सालको टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा लिनका लागि पहल गर्ने, भजनी नगरपालिका वडा नं. १ मा रहेको भजनी प्राथमिक स्वस्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै १५ सैयाको अस्पतालको रुपमा विकास गर्ने, एकीकृत सम्पत्ति (मालपोत) तथा विभिन्न सिफारिस दस्तुरमा परिमार्जन गरि सहुलियत बनाइने निर्णय गरिएको बताइएको छ ।
नगर प्रमुख चौधरीले नगर उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यलाई समेत पद तथा गोपनियताको सपथ खुवाएका छन् ।


प्रकाशित : २०७९ जेष्ठ १० मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप