लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

काँग्रेस एमालेका नेता नागरिक उन्मुक्तिमा प्रवेश

सत्ति / नेपाली काँग्रेस र नेकपा (एमाले)का नेताहरुले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
आइतबार टीकापुरमा आयोजित एक कार्यक्रममा काँग्रेस महासमिति सदस्य अरुण चौधरी, जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदिप चौधरीले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन । अरुण २०७४ को निर्वाचनमा काँग्रेसबाट कैलाली क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए । साेहि कार्यक्रममा एमालेका केन्द्रीय निर्वाचन आयोगका पूर्व सदस्य केवालाल चौधरी र नेता लालबीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।
केवालाल एमाले बाट निर्वाचित भई साविक प्रतापपुर गाविसको अध्यक्ष निर्वाचित भएका थिए ।                    रेशम चौधरीका बुबा लालबीर चौधरी २०७४ सालको निर्वाचननमा कैलाली क्षेत्र नम्बर १ (क) बाट नेकपा (एमाले) का तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार थिए ।
नवप्रवेशीलाई नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीमा स्वागत गरेकि थिइन् भने कार्यक्रममा पार्टीका प्रवक्ता ,केन्द्रीय सदस्यहरु ,तथा कार्यकर्ताकाे उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७९ जेष्ठ २९ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप