लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुदूरपश्चिममा सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत दिने : प्रवक्ता पण्डित

भिम वि. क. सत्ति / सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निर्णय गरिएको नागरिक उन्मुक्तिका नेता दामोदर पण्डितले बताएका छन् ।
सुदुर पश्चिम प्रदेश सरकारलाई आफ्नो पार्टीले
विस्वासकाे मत दिने निर्णय बारे जानकारी गराएका छन् ।
भोलि सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिँदै छन् ।
संविधानको धारा १६८ को उपधार २ अनुसार बनेको सरकार माघ २६ मा ढलेपछि सोही दिन उपधार ३ अनुसार सबै भन्दा ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ । सोही अनुसार शाहले भोलि विश्वासको मत लिँदै छन् ।

नागरिक उन्मुक्ति पार्टीका नेता तथा केन्द्रीय प्रवक्ता दामोदर पण्डितले सुदुर पश्चिम प्रदेश सरकारलाई विस्वासकाे मत संगै नागरिक उन्मुक्तिले कम्तीमा दुई मन्त्री र एउटा राज्यमन्त्री पाउनुपर्ने माग राखेको बताए ।


प्रकाशित : २०७९ फाल्गुन २० शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!