लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नाउपा अध्यक्ष रञ्जिताको उपराष्ट्रपतिका लागि उमेर पुगेन

सत्ति / नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले उपराष्ट्रपति पदमा उम्मेदवारी दिन नपाउने हुनुभएको  छ ।
नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ तर श्रेष्ठको उमेर ४० वर्ष मात्र भएकाले उहाँ उपराष्ट्रपति पदका लागि अयोग्य हुनुभएको हो ।
श्रेष्ठको उमेर ४५ वर्ष नदेखिएकाले उहाँ उपराष्ट्रपति पदको उम्मेदवार बन्नबाट वञ्चित हुनुभएको हो । नाउपाले पार्टी अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।


प्रकाशित : २०७९ फाल्गुन २६ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप