लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

एकदिवसीय क्रिकेटमा कुशल मल्ल द्वारा शतक

कुशल मल्लले शुक्रबार एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा ओमानविरुद्ध शतक प्रहार गरेका छन् । ५९ बलमा ९ चौका र ९ छक्कासहित उनले १०१ रन बनाएका हुन् ।

यो मल्लको एकदिवसीय खेलमा करियरकै पहिलो शतक हो । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने छैटौं खेलाडी हुन् ।

यसअघि नेपालबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख र कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए ।

यसअघि एकदिवसीय खेलमा गत फ्रेब्रुअरीमा स्कटल्यान्डविरुद्ध बनाएको ८१ रन उनको उच्च स्कोर थियो । शुक्रबार मल्ल ९ चौका र १० छक्कासहित ६३ बलमा १०८ रन बनाएर आउट भए ।


प्रकाशित : २०८० बैशाख ८ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप