लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

विद्यालयमा विपद सम्बन्धी अन्तरक्रिया

बैदी/ टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी स्थित जनता रामावि बैदीमा विपद सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रौला स्थित वीओपी खक्रौला र वडा नं ७ कालाकुण्डा स्थित विओपी कालाकुण्डाको प्राविधिक सहयोग मा सो अन्तरक्रिया कार्यक्रम भएको हो ।
विपदका हुने कारणहरु ,विपदका प्रकार र विपद बाट बच्ने उपाय हरु र प्राथमिक उपचारका बारेमा व्यवहारीक तथा प्रयोगात्मक कक्षा विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरु विद्यालयको जुनियर रेडक्रस सर्कलका पदाधिकारी गरी ८० जना माझ छलफल गरीएको थियो । छलफलको सहजीकरण विओपी खक्रौलाका प्रमुख डिइसपी जंग बहादुर कुँवर र विओपी कालाकुण्डाका प्रमुख सई खगेन्द्र वि.क.ले सहजीकरण गरेको विद्यालयले जानकारी दिएको छ ।


प्रकाशित : २०८० बैशाख ३१ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप