लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

चितुवाको छालासहित धनगढीबाट सहायक हवल्दार सहित तीन जना पक्राउ

धनगढी– चितुवाको छालासहित धनगढीबाट तीन जना पक्राउ परेका छन्। कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको हो।चितुवाको छालासहित पक्राउ पर्नेमा मुख्यमन्त्री कार्यालयमा कार्यरत सहायक हवल्दार करण बहादुर चन्द, बाजुराको गौमुल गाउँपालिकाका २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगाका ३० वर्षीय हेमराज जोशी रहेका छन्।
पक्राउ परेकामध्ये चन्द सहायक हवल्दार हुन्। उनी मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ६ किलो ७४० ग्राम चरेश पनि बरामद गरिएको छ। प्रहरीले बरामद गरेको चितुवाको छालाको उचाई ७ फिट ६ इन्च रहेको छ भने चौडाई १ फिट १० इन्च रहेको छ।


प्रकाशित : २०८० कार्तिक १ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप