Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home1/mytesing/public_html/sudoorsandarbha/wp-includes/functions.php on line 6114
वि. पि. निकुञ्ज सामुदायिक वनको अध्यक्षमा खड्का - सुदूर सन्दर्भ
लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

वि. पि. निकुञ्ज सामुदायिक वनको अध्यक्षमा खड्का

सत्ति / टिकापुर नगरपालिका ६ मा रहेको वि. पि. निकुञ्ज सामुदायिक वन उपभोक्ता समुहले शनिवार साधारणसभा सम्पन्न गरेको छ ।
साधारण सभा सामुदायिक वनका अध्यक्ष शम्भु कडायतकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बलिराम चाैधरि रहेका थिए ।
साधारणसभाले वन व्यवस्थापन, सिपमुलक
२६ अाैं साधारणसभा बाट अध्यक्षमा भुपेन्द्र खड्का निर्विरोध चयन भएका छन् भने उपाध्यक्षमा ज्ञानबहादुर रावल ,सचिवमा सीता कडायत काेषाध्यक्ष सविता चाैधरि रहेका छन् भने सदस्यहरुमा फाकुराम चाैधरि,कृष्णि चाैधरि, ,काेकिला शाही ,मानबहादुर शाही ,संगिता देवि वड र रामचन्द्र चाैधरि निर्विरोधरुपमा चयन भएको निर्वाचन समितिका संयोजक युवक कुमार नायकले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष खड्काले सामुदायिक वनको विकासका लागि उपभोक्ताकाे सहयोगमा योजनावद्घ काम गर्ने बताएका छन् ।
उनलेे अग्नि नियन्त्रण, वन कटानि व्यवस्थापन, उपभोक्ताकाे जिविकाेपार्जन, वृक्षारोपण लगाएतको वार्षिक कार्यक्रम गरिने नवनिर्वाचित अध्यक्ष खड्काले बताए ।
साधारणसभाको अवसरमा पुर्व अध्यक्षहरु, सहकारीका अध्यक्ष ,सामाजिक अगुवाले मन्तव्य राखेका थिए ।
सामुदायिक वन क्षेत्रमा पिकनिक स्पट रहेको छ भने बेत, सिमल र पिपलि प्रचुर मात्रामा पाइने साे सामुदायिक वन ४६ हेक्टरमा फैलिएको छ ।


प्रकाशित : २०८० माघ २७ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!