लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुर नगरकार्यपालिका सदस्य मञ्जु वि.क. ले गरिन १० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

सत्ति / टिकापुर ८ सुर्यपुर १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।  
टिकापुर नगरकार्यपालिका सदस्य तथा नगर शिक्षा समिति सदस्य मञ्जु वि.क.काे व्यक्तिगत सहयोगमा राष्ट्रिय आधारभुत विद्यालयका बालबालिकालाई साे सहयोग गरिएको हो ।
घरायसी आर्थिक समस्याले विद्यालय अनियमित भएकाहरुलाई नियमित गराउन शैक्षिक सामाग्री प्रदान गरिएको हो उनलेे बताइन् ।
मंगलबार एक कार्यक्रमका बीच भएको सामाग्री हस्तान्तरण कार्यक्रममा राष्ट्रिय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर ठकुल्ला , साेहि विद्यालयका पुर्व अध्यक्ष शेरबहादुर साउँद र नेपाल पत्रकार महासँघ सुदुर पश्चिम प्रदेश समिति सदस्य तथा सुदुर सन्दर्भ डटकमका प्रबन्ध निर्देशक भिम वि. क.काे सहभागीता रहेको थियोे ।
आर्थिक अभावले विद्यार्थीलाई पढाइमा मुसलमान समुदायका बालबालिकालाई अप्ठ्यारो भएकोमा साे सहयोगले बालबालिकालाई पढनका लागि उर्जा थप्ने विद्यालयका अध्यक्ष शेरबहादुर ठकुल्लाले आशा व्यक्त गरे ।


प्रकाशित : २०८० फाल्गुन १ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप