लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नारायणपुर खानेपानीमा ढुंगाना

बेलुवा / नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे चाैथाे साधारणसभा शनिबार सम्पन्न भएको छ । सभाले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ ।
अध्यक्षमा मनिराम ढुंगाना उपाध्यक्ष शम्भु कडायत सचिव कुलराज खनाल र काेषाध्यक्ष सरला ठकुराठि चयन भएका छन् भने सदस्यहरुमा किरण कडायत ,माेहन रावल ,नन्दा देवी साउँद ,चक्र बहादुर वड,देशराज चाैधरि ,राजकुमार रावत र मिना देवि वि. क. चयन भएका छन् ।
संस्थाका अध्यक्ष सुरत बहादुर कुँवरकाे अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताले मन्तव्य राखेका थिए । साे खानेपानीका उपभोक्ताले एकवर्ष देखि उपभोक्ताले पानी खान पाएका छैनन् ।


प्रकाशित : २०८० फाल्गुन १३ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप