लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुस्तमनस्थिति भएकि युवतीमाथि बलात्कार

लम्कि /एक नाबालकले युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका-१ का १७ वर्षीय गिरी थरका एक नाबालकले युवतीमाथि जबर्जस्ती करणी गरेका हुन्।
प्रहरी स्रोतका अनुसार २५ वर्षीया स्थानीय युवती माथि ती नाबालकले ३ मिनेट करणी गरेको स्वीकार गरेका छन्। उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ।
करणी गरेको युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो।
करणी गर्ने नाबालकलाई हिजै जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा पठाइएको छ। यस्तै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८० फाल्गुन १६ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप