लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

खक्राैला स्थित सशस्त्रको गुल्ममा लक्ष्मीनारायण सहकारीले गर्याे बत्ती जडान

खक्राैला / टिकापुर ९ स्थित सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म खक्राैला सडक बत्ती (स्ट्रिट लाइट) जडान गरेको छ ।
सडक बत्ती जडान गरे पछि खक्राैलामा सशस्त्रका प्रहरीलाई गस्ती ,पेट्रोलिङ र चेकजाँचका लागि सहज भएको सशस्त्र प्रहरीको भनाइ रहेको छ ।
लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारीले दुईवटा हाईमास्ट सडक बत्ती जडान गरेको हो।


१० हजार रुपियाँको लागतमा सदरमुकाम साे सहयोग भएको सहकारीका व्यवस्थापक यज्ञराज खनालले जानकारी दिए ।
जडान गरिएका सडक बत्ती सञ्चालनमा आए पछि रात्रिकालीन समयमा हुने चेकजाँचमा सहजता हुनुका साथै आपराधिक घटना नियन्त्रणमा समेत सहयोग पुग्न सक्ने खनालले बताए । रातिको समयमा सडकमा उज्यालो भए पछि आरामले हिँडडुलमा सहजता हुने स्थानीय रतन खत्रीले भने ।


प्रकाशित : २०८० फाल्गुन २० आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप