लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

खक्रौलाबाट लागू औषध सहित एक युवक पक्राउ

सत्ती/टीकापुरको खक्रौलाबाट लागू औषध खैरो हेरोईन सहित एक युवक पक्राउ परेका छन ।

टीकापुर नगरपालिका वडा नं.९ खक्रौला स्थित नेपाल भारतको सिमाना नजिकबाट १ ग्राम २३० मिलिग्राम लागू औषध खैरो हेरोईन सहित सोही ठाउँका वर्ष २३ का रोसन साँउदलाई भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म खक्रौलाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा साउँदको साथबाट लागु औषध फेला पारेको हो । साउँदलाई आवश्यक अनुसन्धान/कारबाहीका लागि ईलाका प्रहरी कार्यालय टीकापुरमा बुझाइएकाे जनाएको छ । केही समय देखि नेपाल/भारत सिमाबाट अत्याधिक मात्रामा लागु औषधको तस्करी भैरहेको छ ।


प्रकाशित : २०८० फाल्गुन २९ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप