लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जवरजस्ती करणीको आरोपमा टिकापुरका एक जना पक्राउ

सत्ति / टीकापुरबाट जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्। जानकी गाउँपालिकाका डन्डीराज जैशी पक्राउ परेको लम्की प्रहरीले जनाएको छ। 
जैशीले एक महिना अगाडी महिला माथि करणी गरेको उजुरी परेपछि उनलाई मंगलवार) पक्राउ गरेको प्रहरीले जनाएको छ।
जैशी स्थानीय एक सामुदायिक वनका अध्यक्ष समेत हुन। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८१ बैशाख ६ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप