लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

आगलागीबाट एक गाेठ र ट्रयाक्टर नष्ट

बैदि / कैलालीको टीकापुरमा आगलागी भएकाे छ।
टीकापुर नगरपालिका वडा न ७ कालाकु्ण्डा स्थित डाँडागाउँमा आगलागी हुँदा एक गाेठ जलेर नष्ट भएकाे छ ।
स्थानिय धनमाया घर्तिमगरकाे गाेठमा आगलागी हुँदा गहुँकाे भुसा, पराल र करिब ५ क्विन्टल गहुँ जलेर नष्ट भएकाे प्रहरी चाैकी कालाकुण्डाका प्रहरी बरिष्ठ नायव निरिक्षक गाेकुल बलायरले जानकारी दिए । गाेठ नजिकै खेत जाेताई गरे पछि आंगनमा राखिएकाे नम्बर नखुलेकाे साेनालिका ट्रयाक्टर समेत जलेकाे उनलेे जानकारी दिए। ट्रयाक्टरकाे दायाँ पट्टिका अगाडिको र पछाडिको टायर समेत जलेर नष्ट भएकाे छ भने ट्रयाक्टरकाे वायरिङमा समेत आगलागि भएकाे छ । करिब दिउँसाे ३ बजेकाे समयमा भएकाे आगलागि स्थानिय बासिन्दा नेपाल प्रहरी, शसस्त्र प्रहरी र टिकापुर नगरपालिकाकाे दमकलकाे सहयाेगका आगाे नियन्त्रणमा लिएकाे थियाे ।


प्रकाशित : २०८१ असार १ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप