लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भन्सार छलेर ल्याइएको करिब ६ लाख बराबरको कपडा बरामद

खक्राैला / सशस्त्र प्रहरीले बुधबार पुर्वी कैलालीको टिकापुर बाट ६ लाख रुपैयाँ बराबरका अवैध रुपमा भन्सार छली नेपाल लिँदै गरेको कपडा बरामद गरेको छ ।
टिकापुर नगरपालिका–८ बन्जरिया इलाकाबाट सशस्त्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो मा कार्यरत सशस्त्र प्रहरी निरिक्षक लाेकेन्द्र बहादुर चन्दको नेतृत्वमा खटिएको टोलिले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ६ लाख रुपैयाँ बराबरको कपडा र कपडा बाेक्न प्रयोग भएको अटो बरामद गरेको छ ।
बरामद गरेको कपडामा कुर्ता सुरुवाल र सर्टिङ सुटिङ रहेको जानकारी प्राप्त भएको छ । भे १ ह २४४८ नम्बरको अटो र कपडा गरि करिब १० लाख रुपैयाँको रहेको बताइएको छ ।
पक्राउ गरेको अटो र कपडा सत्ति भन्सारमा पठाइएको र पक्राउ गर्ने टाेलिले सत्ति भन्सार कार्यालयलाई मुल्यांकन सहितको पत्र नदिएको बताइएको छ ।


प्रकाशित : २०८१ असार १९ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप