लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्ति क्षेत्रमा चितुवाको त्रास

सत्ति / टीकापुर नगरपालिका–७ र ८ मा चितुवाकाे त्रास फैलाएको छ। चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिसमाथि पनि आक्रमण गर्न थालेपछि त्रास बढेको हो।
केही दिनअघि वडा नं. ८ फाटाका २२ वर्षीय अरविन चौधरीलाई चितुवाले झम्टेको थियो। उनको शरीरमा घाउ लागेको छ। उनी अहिले खतरामुक्त छन्। राति बस्तीमा आउने चितुवाले भैँसी, बाख्रा, बङ्गुर र कुकुर मारेको छ। 
सामुदायिक वन क्षेत्र नजिक भारततर्फ घना जङ्गल भएकाले उताकाे जनावर विचरण गर्न यता पुगेको स्थानीय कृत ठकुल्लाले बताए।

Oplus_131072


पारिबाट कहिलेकाहीँ हात्ती, बाघ र चितुवा आउँछन् उनलेे भने टीकापुरका वडा नं ७, ८, ५ र २ मा जङ्गल क्षेत्र जोडिएकाले यी वडामा जङ्गली जनावरको जोखिम रहेको बताए । 
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पनि जङ्गली जनावर आउने भएकाले यहाँको बस्ती असुरक्षित रहेको छ ठकुल्लाले भने ।
‘केही महिनादेखि जंगली जनावरको आक्रमण बढेकोले स्थानीयमा त्रास बढेको स्थानीय रामनारायण चाैधरिले भने’।


प्रकाशित : २०८१ श्रावण ९ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!