लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नारायणपुरमा पेट्रोल पम्प उद्घाटन

नारायणपुर / टिकापुर ६ नारायणपुरमा शुक्रबार पेट्रोल पम्पकाे उद्घाटन भएको छ ।
पेट्रोल पम्पकाे उद्घाटन पम्पका संचालक तथा निर्देशक किरण कडायतकाे ५ वर्षकी छाेरि रुचि कडायत द्वारा गरिएको हो । २०५७ साल देखि प्याक्ड डिलरका रुपमा संचालन भएको नारायणपुर स्थित विन्ध्यावासिनि ट्रेडर्स लाई साधारण पम्पको रुपमा स्तराेन्नति गरि संचालन गरिएको पम्पका प्रबन्ध निर्देशक कडायतले जानकारी दिए । 
उनका अनुसार पम्पमा १२ हजार लिटर पेट्रोल र १६ हजार लिटर डिजलको भुमिगत भण्डारण क्षमता रहेको छ । सो पम्प सञ्चालनमा आएपछि टिकापुरका दक्षिणी क्षेत्रका उपभोक्तालाई ईन्धन हाल्न सहज हुने स्थानीय सुन्दरलाल चाैधरिले बताए ।
पम्पमा डिजेल बिक्रीका लागि र पेट्रोल बिक्रीका लागि मेसिन बाट एकैसाथ ईन्धन भर्न सकिने भएकोले उपभोक्तालाई समयको बचत पनि हुने उनले बताए । पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, ०७५ ले निर्दिष्ट गरेका सबै व्यवस्था पालना गरी पम्प निर्माण गरेको प्रबन्ध निर्देशक कडायतले बताए। विनियमावलीले तोकेको मापदण्ड अनुसार पम्प सञ्चालन गर्ने बताए ।


प्रकाशित : २०८१ श्रावण ११ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप