लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टेकबहादुर साउँद स्मृति केन्द्रको नवौ वार्षिक साधारण सभा, टीकापुर एयरपोर्ट संचालनमा ल्याउने राज्यमन्त्री अरुण चौधरीको भनाई

टिकापुर / सँस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले टीकापुर एयरपोर्ट संचालनमा ल्याउने बताएका छन् । टेक बहादुर साउँद स्मृति केन्द्रको नवौ वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले टीकापुर एयरर्पोटको लम्बाई विस्तार गरि संचालनमा ल्याइने बताए ।
उनले टीकापुर क्षेत्रलाई व्यवसायीक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफुले पहल गर्ने र टीकापुरको टेक बहादुर साउँद स्मृति केन्द्रलाई सहयोग गर्ने आश्वासन दिए ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य लालबिर चौधरीले टीकापुरको विकासका लागि एक भएर जानुपर्ने यसका लागि स्थानिय सरकारको जिम्मेवारी महत्वपुर्ण रहेको बताए ।


प्रकाशित : २०८१ भाद्र ८ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप