लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

सत्ति / गत बिहीबार चिसापानी स्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएको महिला लम्कि चुहा वडा नम्बर ८ काे रहेको बताइएको छ ।

बेपत्ता महिला लम्कि चुहा ८ बस्ने रतन भण्डारीकाे श्रीमती गंगा भण्डारी रहेको उनका आफन्तले दावि गरेका छन् । उक्त महिलाले पुलमा छाता छाडेकाे र साे छाता उनको घरका परिवारले पहिचानकाे आधारमा गंगा भण्डारी नै रहेको उनका देवर उज्ज्वल भण्डारीले दावी गरेका छन् ।

बेपत्ताको खाेजि कार्य भैरहेको जनाइएको छ भने कर्णाली नदि तट नजिक बस्ने बासिन्दाले नदिमा कुनै शव भेटिएको खण्डमा नजिकैको प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ ।


प्रकाशित : २०८१ भाद्र १६ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप