लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भन्सार परिसरबाटै चाेरी भएकाे माेटरसाईकल भेटियाे

सत्ति / कैलालीको टीकापुर स्थित सत्ती भन्सार कार्यालय खक्राैला परिसरबाट चाेरी माेटरसाईकल भेटिएकाे छ । आईतबार राती भन्सार कार्यालय खक्राैला परिसरबाट नै चाेरी भएकाे माेटरसाइकल पुरानाे भन्सार नजिक झाडिमा भेटिएकाे प्रहरी चाैकी कालाकुण्डाका प्रहरी नायब निरक्षक बिशन दत्त भट्टले जानकारी दिए । शनिबार राती भारत बाट लुकाइछिपाइ नेपाल भित्र्याउन लागेकाे कपडा सहित ७ वटा माेटरसाईकल शसस्त्र प्रहरीकाे ब्युराे टाेलीले पक्राउ गरेकाे थियाे साेहि ७ माेटरसाईकल मध्येकाे भे १० प ९९१ नम्बरकाे माेटरसाईकल चाेरी भएकाे थियाे ।


प्रकाशित : २०८१ भाद्र १८ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप