लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कंचनपुरमा मृत भेटिए दम्पती,हत्याको आशंका

सत्ती/ कंचनपुरमा एक दम्पती बिछ्यौनामा मृत भेटिएका छन । जिल्लाको लालझाडी गाउँपालिका–१ विनाबारी बस्ने ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् ।

शुक्रवार (आज) बिहान स्थानियले प्रहरीलाई खबर गराएपछी प्रहरी आउँदा दुवै जना मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले जानकारी दिए ।

जोशिले भने “घटना शंकास्पद छ, दुबैको शरीरमा धारिलो हतियार प्रयोग गरिएको डाम छ र घटनास्थलमा रगत पनि देखिएको छ ” । त्यसैले त्यो सामान्य घटना नभइ हत्या हुन सक्ने र यसबारे अनुसन्धान भैरहेको छ ।


प्रकाशित : २०८१ कार्तिक ९ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप