लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

तोलामै १५ हजार ९०० ले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला १५ हजार ९सय रुपैयाँले घटेर १ लाख ५१ हजार ३सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Oplus_131072


आइतबार छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर १ हजार ८४५ रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो प्रतितोला चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रकाशित : २०८१ मंसिर १० सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप