लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लागुऔषध सहित कैलालीमा ४ जना पक्राउ

कैलालीको धनगढीमा लागुऔषध सहित ४ जना पक्राउ परेका छन ।

लागूऔषध ब्युरो शाखाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका गोदाबरी नगरपालिका–११ का २६ वर्षीय महेश राज बोहोरा जैशीलाई ४१० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरेको हो ।

यस्तै जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका -१ शैलेश्वरीबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ शैलेस्वरीका २५ वर्षिय संजय नेपाली,२६ वर्षिय सुनिल नेपाली र ४८ वर्षिय लक्ष्मण पाकी रहेका छन । उनीहरु २६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित : २०८१ पुष ४ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप