लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

माथिबाट खसेको ढुङ्गा लाग्दा बझाङमा एक महिलाको मृत्यु

शनिबार बझाङमा माथिबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ।

बझाङको मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर थलारा गाउँपालिका–९ आमवगरस्थित भुवा टोली बस्ने ३८ वर्षीया स्वास्थ्य स्वयमसेविका पच्चकला जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

मृतक महिला मालुमेलाबाट हिजो दिउँसो आफ्नो घर आमवगर जादैं गर्दा मृत्यु भएको आफन्तले बताएका छन्।


प्रकाशित : २०८१ पुष १४ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप