लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

शिक्षक संगठनको नगर अधिवेशन सम्पन्न

टिकापुर / नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति टिकापुरको तेस्रो नगर अधिबेशन शनिबार सम्पन्न भएको छ ।

संगठनमा आवद्ध शिक्षकहरुकाे सहभागीतामा कर्णाली माबि टिकापुरमा नयाँ कार्यसमिति गठन गरिएको छ । भेलाले हरिस अवस्थीकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जस्काे उपाध्यक्ष : पवित्रा ढुंगाना (महिला) र तेज बहादुर बोहरा(पुरुष) रहेकम छन् भने सचिवमा पहलसिंह धामी ,कोषाध्यक्षमा सुर्यादेवि भट्टराई सहसचिवमा लक्ष्मी विष्ट र सहकोषाध्यक्षमा रतन बहादुर परियार रहेका छन् भने सदस्यहरुमा सुमन बोगटी , मिना रेग्मी , निसा भन्डारी रहेका छन् ।

यसैगरी जिल्ला अधिवेशन प्रतिनिधिमा हेमप्रसाद भट्ट,अर्जुन बहादुर रावल ,रविन्द्र बहादुर कठायत,राजाराम ढकाल ,राम प्रसाद भट्टराई ,रतन बहादुर मगर ,चक्रराज तिमिल्सिना ,पदम बहादुर धामी
द्रोपती माझी चयन भएको जानकारी प्राप्त भएको छ ।


प्रकाशित : २०८१ माघ २७ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप