लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बाजुरामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कार

बाजुरामा एक बालिकामाथि सामूहिक करणी भएको छ।

जिल्लाको बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया बालिकामाथि तीन जनाले सामूहिक करणी गरेको आरोपमा उजुरी परेको हो। माघ २१ गते साँझ घरनजिकै सडकमा हिँड्दै गरेकी बालिकालाई जबरजस्ती गरेर तीन जनाले सामूहिक करणी गरेको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ। पीडित पक्षले घटना भएको चार दिनपछि माघ २५ गते तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका हुन ।

करणीे आरोपमा बुढीगंगा नगरपालिका ६ बस्ने २५ वर्षका मार्सल थापा, २३ वर्षका किरण थापा र ४० वर्षका दीर्घ थापाविरुद्ध जाहेरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आरोपित तीनै जना अहिले फरार रहेका र उनीहरुको खोजिकार्य भइरहेको जनाइएको छ।


प्रकाशित : २०८१ फाल्गुन १ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप