लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कंचनपुरमा एक वयस्क हात्ती मृत फेला

सत्ती/कंचनपुरमा एक वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ ।
कंचनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं.४ जाइ गाउँ नजिक लालझाडी जैविक मार्गमा ५.९ मिटर लम्बाई र २.९ मिटर उचाईको भाले जंगली हात्ती मृत अवस्थामा फेला परेको हो ।

मृत हात्ती फेला परे पश्चात् उक्त हात्तीको अनुसन्धान तथा सदगद कार्य को लागि शुक्लाफाटा राष्ट्रिय निकुञ्जका पशु विशेषज्ञ,कंचनपुर जिल्लाका पशु कार्यलयका प्रमुख , लालझाडी गाउँपालिका प्रमुख, सब डिभिजन वन कार्यलय कुन्डाका प्रमुख सहितको टोलि घट्नास्थलमा पुगेको छ ।

वयस्क भाले हात्ति शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट लालझाडी जैविक मार्गमा हुँदै ओहोरदोहोर गर्ने क्रममा यहाँ पुगेको हुनसक्ने र हात्तीको मृत्यु प्राकृतिक रुपमा नभएको जस्तो देखिएकाले पोस्टमार्टम गरिने डिभिजन वन प्रमुखले बताएका छन ।


प्रकाशित : २०८१ फाल्गुन ७ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप