लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीको भजनीबाट १४ वर्षीया किशोरी बेपत्ता

कैलालीको भजनीबाट एक किशोरी बेपत्ता भएकी छन्। भजनी नगरपालिका–३ पडरियाका सुुपाईराम डगौराकी १४ वर्षीया छोरी निलम डगौरा बिहीबारदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ।

दिउँसो साढे १ बजे कसैलाई थाहा नदिएर घरबाट निस्किएकी डगौरा अबेर रातिसम्म नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी उनको खोजीमा जुुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बताए।


प्रकाशित : २०८१ फाल्गुन ९ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप