लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कञ्चनपुरबाट २ लाख बढी मुल्यको अवैध सामान बरामद

कञ्चनपुरबाट २ लाख बढी मुल्यको सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक र लालझाडी गाउँपालिका–६ चान्देवबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख १२ हजार ९१० बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

भन्सार छलीको बिडी, सुर्ती, पिचकारी, लोला, तरकारी, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।


प्रकाशित : २०८१ फाल्गुन २८ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप