लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न बालेनले तैनाथ गरे महानगर प्रहरी

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई बिहीबार महानगर पुगेका छन् । तर उनलाई कार्यालयमा जानबाट रोक्न मेयर बालेनले महानगर प्रहरी खटाएका छन ।

गुरागाईले नक्सा पासमा अनियमितता गरेको भन्दै बालेनले उनलाई कार्यालयमा पहिल्यै प्रवेश निषेध गरिएका थिए । प्रवेश निषेध गर्दा पनि गुरागाई महानगरमा आएपछी बालेनले उनलाई रोक्न नगर प्रहरी लगाएका हुन ।

प्रमुख प्रशासकीय अधिकृत नहुदा ३ महिनादेखि महानगरका कर्मचारीले तलब नपाएको र काम ठप्प भएको हुँदा महानगर कै अन्य कर्मचारी र वडा अध्यक्षहरुले गुरागाईलाई बोलाएका हुन ।


प्रकाशित : २०८१ चैत्र २१ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप