लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीमा थ्रेसरमा परेर महिलाको खुट्टा अलग

कैलालीमा गहुँ थ्रेसिङ गर्दा एक महिलाको खुट्टा काट्टीएर अलग भएको छ।

गौरीगंगा नगरपालिका–९ बस्ने ३५ वर्षीया कला थापाको थ्रेसरमा परेर दाहिने खुुट्टा काटिएर अलग भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा बेरिएर थापाको खुट्टाको तीघ्रादेखिको भाग अलग भएको बताए।
अहिले उनको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ। 


प्रकाशित : २०८१ चैत्र २३ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप