लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

अत्तरियाको एक मन्दिर परिषरमा टाउको अलग गरिएको शव फेला

कैलालीको अत्तरियामा टाउको अलग गरिएको एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिषरमा उक्त शव फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाका अनुसार टाउको अलग गरिएको अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको छ ।

फेला परेको शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ र शबको पहिचान भने अझै हुन सकेको छैन । यस बारे प्रहरीले थप अनुसन्धान गरिएको छ ।


प्रकाशित : २०८१ चैत्र २७ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप