कैलालीको रानीजमरा कुलरिया सिचाई आयोजनाको नहरमा बेपत्ता भएकी बालिकाको शव फेला परेको छ ।
बैशाख १ गते (सोमबार )नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी लम्कीचुहा नगरपालिका -३, बलचौर की ९ वर्षिय खुसि वादिको २ गते बिहान हाइड्रोपावरको चेम्बरमा अड्किएको अवस्थामा शव फेला परेको हो ।
शव फेला परेपछी सशस्त्र प्रहरी बलको टोलीले शव चेम्बरबाट निकालेको हो ।
प्रकाशित : २०८२ बैशाख २ मंगलवार प्रकाशित