साझ भएर बिहानी भए जस्तै चैत महिना सकेर नयाँ साल लाग्ने गर्दछ,
जस्ताे कि चन्द्रमा उदाएर बिहानि पख सुर्यकाे किरण उदाय जस्ताे,
जुन कि सरद ऋतुमा पर्ने गर्दछ र बिहानी पख बगैचाँमा ढकमक्क फुल फुलेकाे देख्न सक्छाै,
अाकाशमा चराचुरुङ्गी चिरविर चिरविर गरेर उडेकाे देख्न सक्छाै र जङ्गलमा जिवजन्तुहरु खेलेकाे कुदेकाे देख्न सक्छाै,
हामी पनि पुरानाे कुराहरु के के बिगारेकाे छु सम्झेर, २०८२ सालमा राम्राे कार्य गरेर देखाउने काेसिस गराै न त,
साथी-भाई ईष्टमित्र सँग गऐकाे सालमा गरेकाे गल्तीलाई माफि मागि अगाडि बढाैन त,
पुरानाे कुरालाई सम्झेर जीवन भनेकाे नै त दुख: सुखः काे दुई किनारा हुन् भनेर बुझ्ने गराै न त,
तर हामी अात्तिनु हुदैन दुखः आउँदैमा र सुख पाउँदैमा मात्तिनु हुँदैन भनेर बुझम न त, मनका ताराहरू छुने धुन,
जीवनको संगम, मिठा यादहरू,
विश्वासको धागोले जोडिएको,
कष्टलाई मिठासले जितौं न त
नयाँ वर्षको उम्ङ्ग, नयाँ बिहान, नयाँ आशा, पुन: सुरु गरौं जीवनको परिभाषा।
मायाले गराै यो धर्ति अामालाई, समृद्ध बनाऔँ सिंगो नेपाल देशलाई।
नयाँ वर्षले ल्याओस् खुशी, शान्ति, प्रेम र मिलनको एकता, सहकार्यको सन्देश, जसले गर्दा बन्ने छ हाम्रो देशकाे विकास।।
✏️स्मृति राठौर