लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सुनको मूल्य आजसम्म कै उच्च

स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार (आज) सुन तोलामा एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

चाँदी एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। यसअघि मंगलबार सुन एक लाख ८४ हजार तीन सय रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

गत वर्ष ३१ चैत्रमा सुन एक लाख ८६ हजार पुगेर रेकर्ड बनेको थियो। नयाँ वर्षमा केही घटे पनि आज फेरि सुन अहिलेसम्मकै सर्वाधिक पुगेको हो।


प्रकाशित : २०८२ बैशाख ३ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप