लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लागूऔषध सहित धनगढीमा स्वास्थ्यकर्मी पक्राउ

धनगढी / धनगढी स्थित गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कुमार निगम बानिया पक्राउ परेका छन्।
आँखा अस्पतालको मार्तडी शाखा प्रमुख बानियालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शुक्रबार दिउँसो धनगढीको चौराहा बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विशेष सूचनाका आधारमा बानिया सहितका दुई जनालाई धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्लाष्टिक सहित १० ग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको हो । उनीसँगै मोटरसाइकलमा सवार मेकेन्द्र गिरी पनि पक्राउ परेका छन्।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रकाशित : २०८२ बैशाख ५ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप