लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सामुदायिक रेडियो टीकापुरको अध्यक्षमा बजगाई

सामुदायिक रेडियो टीकापुर एफएमको सञ्चालक समितिको अध्यक्षमा डा. योगेन्द्र प्रसाद बजगाई चयन भएका छन । 

एफएमको आठौं साधारण सभाले वीरेन्द्र विद्या मन्दिर मा.विको प्रतिनिधिका रुपमा बजगाईलाई दुई वर्षका लागि चयन गरेको हो । 

सदस्यमा बौनियाँ बजार व्यवस्थापन समितिका प्रतिनिधि देवकुमार चौधरी, खोटेना भुराखानी वनबाट देवसरा ऐर, टीकापुर खानेपानी संस्थाबाट सरिता रावल थापा, सामुदायिक सहकारी संस्थाबाट कृत ठकुल्ला, मानव अधिकार सचेतन केन्द्रबाट फिरुलाल चौधरी, जनशक्ति सामुदायिक वनबाट दीर्घबहादुर तिरुवा चयन हुनु भएको निर्वाचन अधिकृत मातृका तिमिल्सेनाले जानकारी दिए ।

सामुदायिक रेडियो टीकापुर एफएमका १९ वटा संस्थाहरु सञ्चालक सदस्य रहेका छन् ।


प्रकाशित : २०८२ बैशाख १३ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप