लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीको कर्णाली नदीमा पौडि खेल्दै गर्दा एक जना बेपत्ता

कैलालीको कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्।

कैलालीको टीकापुर नगरपालिका–१ भगरैयाका १७ वर्षीय निर्मल चौधरी कर्णाली नदीमा बेपत्ता भएका हुन्।

नेपाल प्रहरीका अनुसार उनी टीकापुर नगरपालिका–२ मूलपानी क्षेत्रको कर्णाली नदीमा बेपत्ता भएका हुन। चौधरी ६ जना साथीसहित कर्णाली नदीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा निर्मल डुबेका हुन्।


प्रकाशित : २०८२ जेष्ठ ३ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप