लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जोशीपुर गाउँपालिका अध्यक्षलाई कालोमोसो लगाउने पक्राउ

कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो लगाएको आरोपमा नेकपा बहुमतका एक नेतालाई पक्राउ गरिएको छ।

धनगढी घर भएका बहुमतका नेता ३४ वर्षीय रमेश साउँदलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले साउदलाई शुक्रवार बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको बताएको छ। उनलाई अभद्र व्यवहार शीर्षकमा जोशीपुर गाउँपालिका अध्यक्ष चौधरीले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको हो।

साउदसहितका अन्य १० जनाका नाममा चौधरीले किटानी जाहेरी दिएका थिए। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरूले भ्रष्टाचारमा संलग्न रहेको भन्दै हालै जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो दलेको भिडियो सार्वजनिक गरेका थिए।


प्रकाशित : २०८२ जेष्ठ १६ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप