लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट गर्ने ३ जना पक्राउ

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट गर्ने तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना,सोहि ठाउँ बस्ने कलीराम चौधरी, र दुम्ली चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए।

कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज वीरबहादुर चन्दमाथी कुटपिट गर्ने तिनै जनालाइ इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले पक्राउ गरेको जनाएको छ। यस बिषयमा थप प्रकृया अगाडी बढाइने प्रहरीले जनाएको छ।


प्रकाशित : २०८२ जेष्ठ २८ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप