लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा कलुवापुरमा एक जनाको मृत्यु

टीप्परको ठक्करबाट कञ्चनपुरको पूर्व पश्चिम राजमार्ग अन्तर्गत कलुवापुरमा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीकाअनुसार शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका ११ दीपनगरका ३० वर्षीय वीरेन्द्र थापा रहेका प्रहरीले जनाएको छ ।

भित्री सडकबाट राजमार्गतर्फ आइरहेको म १ क २३३ नम्बरको टिपरले मुख्य राजमार्गमा मधेस प्र ०३०३७ व २१७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक थापालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुगाइएको थियो । चिकित्सकले जाँचपछि थापालाई मृत घोषित गरेका हुन्


प्रकाशित : २०८२ जेष्ठ २९ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप