लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीमा युबकमाथी खुकुरी प्रहार गर्ने २ जनालाइ गोली प्रहार गरि नियन्त्रणमा

कैलालीमा युबकमाथी खुकुरी प्रहार गर्ने २ जनालाइ प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको छ।

छामको मंगलसेन नगरपालिका–५ का रिदम ढुंगाना र कैलालीको धनगढी उपमहानगरपालिका–५ का मिलन चन्दलाइ कैलाली प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता राजकुमार सिंहले बताए। खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोप लागेका उनीहरू फरार थिए। फरार दुबै जनालाइ प्रहरीले आज पक्राउ गरेको जनाएको छ।

पक्राउ परेर ल्याउने क्रममा भजनी गाउँपालिका–७ मा आएपछि पिसाब फेर्ने क्रममा उनीहरू फरार भएपछि नियन्त्रणमा लिन हवाइ फायर गरिएको प्रहरीले बताएको छ। त्यति गर्दा पनि उनीहरू फरार भएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रवक्ता सिंहले बताए।


प्रकाशित : २०८२ जेष्ठ ३० शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप