लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

बढ्दै काठमाडौंमा कोरोना संक्रमण, थप २७ संक्रमित भेटिए

 

काठमाडौं । नेपालमा थप १३२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो सँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ हजार ५ सय ४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै वीर अस्पताल काठमाडौंमा भएको परीक्षणका क्रममा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसहित काठमाडौंमा आज एकैपटक २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लकडाउन केहि खुकुलो भएसंगै काठमाडौंमा कोरोना संक्रमणको दर दिननुदिन बढिरहेको छ ।

 


प्रकाशित : २०७७ असार २१ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप