लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँड्यो

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। एभर्टनको घरेलु मैदानमा आइतबार राति खेलिएको खेलमा लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

यस बराबरीले लिभरपुलको उपाधि यात्रा अझै दुई खेल लम्बिएको छ। लिभरपुललाई च्याम्पियन बन्न दुई जितको आवश्यक छ। एभर्टनलाई हराउन सकेको भए लिभरपुललाई अर्को एक खेल जिते उपाधिमाथि कब्जा जमाउन पर्याप्त हुने थियो।


प्रकाशित : २०७७ असार २४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप