लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

आर्सनलको सानदार जित

एजेन्सी– लन्डन क्लब आर्सनलले सानदार जित निकाल्दा लेस्टर सिटी एभर्टनसँग स्तब्ध बनेको छ । कप्तान पिएरे इमरिक औवामियाङको दुई गोल सहयोगमा घरेलु मैदानमा बुधबार राति भएको खेलमा आर्सनलले रेलिगेसन जोनमा रहेको नर्विच सिटीमाथि ४–० को सानदार जित निकालेको हो । आर्सनलको जितमा कप्तान औवामियाङले दुई तथा ग्रानिट जाका र सेडरिक सोरेसले गोल गरे ।

खेलको ३३औं मिनेटमा औवामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ३७औं मिनेटमा जाकाले गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता कायम गर्‍यो । ६७औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनलको जित पक्का गरे ।


प्रकाशित : २०७७ असार २४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप