लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

पाटन अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पाटन अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण

काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । उनको गएराति मृत्यु भएको शर्माले बताए ।


प्रकाशित : २०७७ असार २४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप