लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

बैंकर तथा गीतकार गौत्तम डंगोलको नयाँ गीत सार्वजनिक ( भिडियो सहित )

सागर खरेल । अर्जुनधारा डटकम । बैंकिंग क्षेत्रमा रहेर आफ्नो करियर अगाडी बढाइरहेका बैंकर तथा गीतकार गौत्तम डंगोल ‘सन्देश’को नयाँ गीत सार्वजनिक भएको छ । ‘म विनाको संसार’को बोलको उनको गीत बुधबार सार्वजनिक भएको हो ।

भूगोल दाहालको स्वर रहेको गीतमा संगित भिषण निरौलाको रहेको छ । भने संगित संयोजन सुमित आर्या/ रोमी बस्नेत गरेका हुन् ।गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिङ सुमित आचार्य गरेका हुन् ।

उनको यसअघि पनि दर्जन बढी गीतहरु सार्वजनिक भइसकेको छ । उनले नेवारी गीत समेत लेखेका छन् । यस्तै प्रिन्ट तथा अनलाईन मिडियामा गरि १०० भन्दा बढि लेख रचना प्रकाशित छन् ।

गीतकार सन्देस एनआइसि एशिया बैंकमा कार्यरत छन् । १६ वर्ष बैंकिङ क्षेत्रमा रहेका उनी एनआइसि एशियाकाे प्रबन्धक हुन् ।


प्रकाशित : २०७७ श्रावण ३ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप